देशकी छोरी साम्बासँग, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान’ कार्यक्रममा ५० हजार नगदसहित हेटौंडामा भव्य सम्मान गरियो, जसको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले गरेको हो।
HSMSS ले एक असल खेलाडीप्रति सम्मान प्रकट गर्दै सामाजिक उत्तरदायित्वको अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।
साम्बा,
तपाईंको सङ्घर्ष, सफलता र देशप्रतिको योगदानले हामी सबैलाई प्रेरित गर्छ,
बधाई छ तपाईंलाई ।
तपाईं नेपाल र नेपाली महिलाको गौरव हो र तपाईंलाई सम्मान गर्न पाउनु हाम्रो गर्व । Date: 2025-08-03